किन गर्छन् मानिसले आत्महत्या

नेपालमा आत्महत्याको तथ्यांक डरलाग्दो छ । आर्थिक वर्ष ०७३-७४ मा मात्र पाँच हजार एक सय २४ जनाले आत्महत्या गरेका छन् । बर्सेनि आत्महत्याको संख्या बढी नै रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या … Continue reading किन गर्छन् मानिसले आत्महत्या